कञ्चनपुर, भदौ २५ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर आज दिनभर तनावग्रस्त बन्यो । गत मंगलवार स्थानीय महिलालाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका भारतीय युवालाई रिहा गर्न दबाब दिँदै सिमा क्षेत्रका भारतीयहरुले प्रदर्शन गरेपछि कुतियाकवर तनावग्रस्त बनेको हो । त्यसक्रममा नेपाली र भारतीय युवाहरुबीच झडप समेत भएको थियो । गत मंगलवार राती नेपाल…