Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


सात महिनाकी छोरी इनारमा फालेर आमा बेपत्ता

चितवन, असोज ३ । चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ । आमाले नै सात महिनाकी छोरी प्रजिना न्यौपानेलाई इनारमा फालेको जानकारी आएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीय रामशरण न्यौपानेकी ३६ वर्षीया श्रीमती पार्वती न्यौपानेले आइतबार सात महिनाकी प्रजिनालाई फालेर बेपत्ता भएको प्रहरीले…