सप्तरी, भदौ २२ । सप्तरीमा अवैध मदिरा विरुद्धको अभियान सञ्चालन गरिएको छ । अवैध मदिरा नियन्त्रणका लागि प्रहरीलेसमेत सक्रियता बढाएको छ । जिल्लाका विभिन्न गाउँमा गरिएको अवैध मदिराको अनुगमनका क्रममा हालसम्म ४१ जना पक्राउ परेका छन् । त्यस क्रममा प्रहरीले करिब ४ हजार लिटर अवैध मदिरा बरामद गरेको जनाएको छ । अनुगमनमा जिल्ला प्रहरी कार्यालय…