Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


४४ हजार नक्कली नोटसहित महोत्सवस्थलबाट युवक पक्राउ

नवीनराज कुइँकेल (इमेज)लमजुङ, पुस २ । नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग गरिने सामग्रीसहित प्रहरीले लमजुङबाट एक युवालाई पक्राउ गरेको छ । प्रहरीले बेसीसहर नगरपालिका–४ गैरीका ३० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । प्रहरीले उनको साथबाट ४४ हजार रुपैयाँ नक्कली नोटसमेत बरामद गरेको छ । पक्राउ परेका युवाले नेपाली र…