Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


गोली हानी हत्या गरी शवलाई आगो लगाउने युवतीसहित दुई अभियुक्त पक्राउ

गत मंसिर ९ गते झापाका विशाल खड्कालाई रामेछापमा गोली हानी हत्या गरेको आरोपमा प्रहरीले तेह्रथुमका २६ वर्षीय मनकुमार लिम्बू र रसुवाकी १८ वर्षीया विन्दू तामाङलाई पक्राउ गरेको छ । अभियुक्त दुबैजना झापाको दमकमा उनीहरु बस्दै आएको डेराबाट आइतबार पक्राउ परेका हुन् । अभियुक्तहरुले खड्काको हत्या गरेपछि शवलाई उनकै टाटासुमोको पछाडिको सिटमा राखेर आगो लगाएका थिए…