काठमाडौं । प्रहरीले दोलखामा चार किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट आइतबार चार किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । गत बुधबार र शुक्रबार पनि दोलखाबाट करिब सात किलो सुन बरामद भएको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा आज फेरि चार किलो सुन बरामद गरेको हो । दोलखा नाका हुँदै ल्याइएको…