Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


सुन प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा प्रहरीले थप १ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार दिउँसो चीनको सिछुवान प्रान्तका ६६ वर्षीय तासी दावा भन्ने व्यक्तिलाई पक्राउ गरेको हो । उनलाई स्वयम्भूबाट पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी…