हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा सुनका गहना र नगद चोरी गर्ने गिरोह एवं अपहरणको नाटक गर्नेसहित पाँच जना पक्राउ गरेको छ । प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले गिरोह पक्राउबारे जानकारी गराउनुभएको हो । गत श्रावण ३० गते हेटौंडा उपमहानगरपालिका वडा नं ९ लामसुरेधापस्थित सुशीला साउदको घरमा दिउँसो सुनका गहनाहरु र नगद…