काठमाडौं । भेपमा सुन तस्करीको मुद्धाको अनुसन्धान प्रतिबेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चाडै बुझाउने भएको छ । विद्युतीय चुरोट भेपमा भित्रिएको ९ किलो सुन प्रकरणको मुद्दा छिट्टै टुंगोमा पुग्ने सीआईबीले जनाएको छ । भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन्। उनी पनि सीआईबीकै हिरासतमा छन्। भेपमा सुन ल्याउने गिरोहका नाइके…