Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


धनकुटाका बजारमा अखाद्य सामाग्री

धनकुटा । धनकुटामा बजार अनुगमनलाई तिब्रता दिइएको छ । तिहारसंगै बजारमा उपभोग्य सामाग्रीको मूल्य जथाभावी भएको गुनासो बढेपछि बजार अनुगमन थालिएको हो । चाड पर्वमा हुन सक्ने अखाद्य बस्तु बिक्री वितरण, कालोबजारी, कृतिम मूल्य वृद्धि लगायत बजारको अवस्था बुझ्नका जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य…