Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

काठमाडौं । रूकुम जिल्ला अदालतले जाजरकोटका नवराज विक सहित ६ जनाको हत्याको घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश डा. खड्क बहादुर केसीको एकल इजलासले सो सोती घटनाको मुद्दाको अन्तिम फैसला गर्दे जन्मकैद फैसला गरेको हो । जन्मकैदको सजाय पाउनमा नवराजकी प्रेमिकाका बुबा र दाजु सहित चौरजहारी नगरपालिकाका तत्कालीन…