Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


बिपिन जोशीको अवस्था अझै अज्ञात

काठमाडौं । गत अक्टोबर ७ मा हमासले बन्धक बनाइ गाजातर्फ लगेका नेपालका बिपिन जोशीको अवस्था अझै अज्ञात छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले हामीसंगको कुराकानीमा बिपिन हमासको कब्जामा रहेको पुष्टी भएपनि हाल उनको अवस्थाबारे यकिन भइनसकेको बताउनुभएको छ । उनको खोजीकार्य जारी रहेको परराष्ट्रले जनाएको छ । यसअघि ईजरायली डिफेन्स फोर्सले ७ अक्टोबर २०२३…