Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


१४ किलो सुन प्रकरण : तीन जना विमानस्थलका सरसफाई कर्मचारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत शुक्रबार १४ किलो सुन तस्करी भएको घटनामा विमानस्थलका तीन सफाई कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाहिरी कम्पनीले खटाएका सरसफाई कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र गणेश चेपाङ रहेका छन् । १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र मीनबहादुर घलेको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको…