Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


मिन घलेको समूहले १३८ केजी सुन नेपाल भित्र्याएको छानबिन समितिको निष्कर्ष

काडमाडौं । दुबईबाट १४ किलो सुन ल्याउने गिरोहले १३८ किलो सुन नेपाल भित्र्याएको खुलेको छ । मंसिर २१ गते बिहीवार राति फ्लाइ दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट १४ किलोग्राम सुन फेला पारेपछि बनेको छानबिन समितिले प्रतिवेदनले सो समूहको संलग्नतामा १३८ केजी सुन ल्याएको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो । विमानस्थल भन्सार प्रमुख…