Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


श्रीमतीको हत्या गरि फरार श्रीमान पक्राउ

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका-३ आरुबोटको पेकुवामा खुकुरी प्रहारबाट श्रीमतीको हत्या गरि फरार रहेका श्रीमान पक्राउ परेका छन् । तुम्बेवा– ५ का असफल भनिने नरोध्वज कुरुम्बाङ श्रीमतीको हत्या आरोपमा शनिबार बिहान पक्राउ परेका हुन् । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरि सासु र छिमेकीलाई गम्भिर घाइते बनाएर उनी फरार भएका थिए । ससुराली घरमा खुकुरी…