काठमाडौं । गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका रामबहादुर बमजन उर्फ लिटिल बुद्धविरुद्ध सर्लाही जिल्ला अदालतमार्फत मुद्दा अघि बढेको छ । बम्जनमाथि हत्या, वेपत्ता र बलात्का जस्ता गम्भीर मुद्दाहरु लागेका छन् । तर, केही मानिसहरु भने मुद्दा प्रभावित गर्ने गरी प्रहरीले जबर्जस्ती बयान गराएको दाबी गर्दै हिडेका छन् । २०६२ साल जेठ…