Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


उद्योगी अरुण चौधरी पक्राउ

काठमाडौं । उद्योगी अरुण चौधरी पक्राउ परेका छन् । काठमाडौंस्थित बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । सीआईबीले उद्योगी एवं सांसद विनोद चौधरीका भाई अरुण चौधरीलाई पक्राउ गरेर कार्यालयमा पु¥याइसकेको बताइएको छ । बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको विषयमा सीआइबीले अनुुसन्धान…