Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


दुबई लैजान लागिएका तीन युवतीको उद्धार, दुईजना पक्राउ

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको कमान्डमा रहेको टोलीले कालिका गाउँ विकास समितिस्थित कर्णालीपुरबाट गोरखाका तीन युवतीलाई उद्धार गरेको हो । उनीहरुलाई विदेश पठाउन खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखनको अभियोगमा बर्दिया, मैनापोखर गाविस वडा नम्बर–९ का २८ वर्षीया शान्तिकुमारी थारु र वीरेन्द्र नगर नगरपालिका सुर्खेत घर भइ हाल मैनापोखर–९…