Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


गाँजा र अफिमसहित दुईजना पक्राउ

पक्राउ पर्नेमा मकवानपुर, भीमफेदी गाउँपालिका–९ का खड्गबहादुर मोक्तान र सुदीप लामा रहेको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खनालले जानकारी दिए । रासस