प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बैंकमा कार्यरत पाँच कर्मचारी र ६ जना ऋणीलाई पक्राउ गरेको हो । उनीहरुलाई भदौ २ गते पक्राउ गरी इप्रका धरानमार्फत उच्च अदालत विराटनगरबाट सात दिनको म्याद थप गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको व्युरोले जनाएको छ । पक्राउ पर्नेमा नेपाल बैंक लिमिटेड धरान शाखाका तत्कालीन सहायक…