पटेलसहितको समूहको आक्रमणबाट विद्यानन्द पटेल रामबहादुर पटेल, रूपनारायण पटेल, सुभाष पटेल, राजु पटेल र बिपत्तिदेवी पटेल घाईते भएका छन् । आक्रमणबाट घाईते भएका विद्यानन्द पटेलको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भरतपुरको अस्पतालमा पठाइएको छ । अरु घाईतेको गौर अस्पतालमा उपचार भैरहेको छ । उनीहरुले बाँसको लाठीले हिर्काएको पीडितले बताएका छन् । घटनामा…