Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


जन्मकैदको सजाय सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल पक्राउ परेका थिएनन् । पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेपछि प्रहरीले बल्ल ढुंगेललाई पक्रेको हो । २०६४ सालको…