फुटबल खेलको निहुँमा भएको झडपमा युवकको मृत्यु • Image Khabar Image Khabar


फुटबल खेलको निहुँमा भएको झडपमा युवकको मृत्यु


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार १९:४६

फुटबल खेलको निहुँमा भएको झडपमा युवकको मृत्यु

कार्कीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । कार्कीको शुक्रबार १० दिनपछि उपचारकाक्रममा मृत्यु भएको हो ।

घटनामा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

कार्कीको हत्यामा संलग्न बिगु गाउँपालिका–२ ओराङका २८ वर्षीय विमल आचार्य र २२ वर्षीय महेश्वर आचार्यलाई पक्राउ गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्