२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


फुटबल खेलको निहुँमा भएको झडपमा युवकको मृत्यु


0
Shares

कार्कीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । कार्कीको शुक्रबार १० दिनपछि उपचारकाक्रममा मृत्यु भएको हो ।

घटनामा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

कार्कीको हत्यामा संलग्न बिगु गाउँपालिका–२ ओराङका २८ वर्षीय विमल आचार्य र २२ वर्षीय महेश्वर आचार्यलाई पक्राउ गरिएको छ । रासस