Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सुनसरीमा ठूलो परिमाणमा हतियार बरामद

बरामद गरिएका सामग्रीमा लामो एअर गन एकथान, एअर पेस्तोल एकथान, दुईथान बुलेट, धारिलो हतियार तरवार तीनथान, फलामको नक एकथान, चक्कु एकथान, प्लास्टिकका खेलौना बन्दुक १६ थान, ७६ थान घडी, एकथान ल्यापटप र विभिन्न कम्पनीका मोबाइल फोन २५ थान छन् । इलाका प्रहरी कार्यालय इटहरीले सोमबार पत्रकार सम्मेलन गरी चौधरीका घरबाट बरामद गरिएको हतियारसहितका सामग्री सार्वजनिक…