Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


पश्चिम रुकुमबाट नेकपाका १५ नेता–कार्यकर्ता पक्राउ

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सो पार्टीका जिल्ला सल्लाहकार प्रेम खड्का, हिरामणि रावत, बालचन्द्र गिरी, सुरेन्द्र बस्नेत, कृष्ण बिसी, प्रेम बोहरालगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन् । पक्राउ परेकाहरुको साथबाट बिजुलीका तार, ब्याट्री र विभिन्न दस्तावेजहरुसमेत फेलापरेको प्रहरीले जनाएको छ । गत साता सो पार्टीका राप्ती अञ्चल ब्यूरो सदस्य…