Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


ललिता निवास जग्गा प्रकरणको रिटमा आज पनि सुनुवाई

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि बुधबार पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त रिटमा बुधबार पनि सुनुवाइ हुने भएको हो । सञ्चार सचिव कृष्णबहादुर राउत सहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबारदेखि निरन्तर सुनुवाइ भइरहेको…