Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


९ लाख मूल्य बराबरका मोबाइल चोरी, सीसी क्यामेरामा घटना कैद

दाङ, असार २८ । दाङको तुलसीपुरस्थित बीपीचोकमा रहेको सबिन मोबाइल सेन्टरमा चोरी भएको छ । बुधबार राति तुलसीपुरको मुख्य व्यापारिक केन्द्रकारुपमा रहेको चोकको सो पसलबाट झन्डै रु ९ लाख बराबरका ‘ब्रान्डेड’ मोबाइलहरु चोरी भएको प्रहरीले जनाएको छ । चारजनाको संख्यामा आएका व्यक्तिहरुले मुख्य सटरको लक फोडी पसलभित्र चोरी गरेको त्यहाँ राखिएको सीसी क्यामेराबाट देखिएको छ…