Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


गौरीफन्टाबाट भारततर्फ लैजादै गरेका २ सय ९ जना महिलाको उद्धार

कैलाली । कैलालीको सीमावर्ती नाका गौरीफन्टाबाट गत आर्थिक बर्ष २०७४/७५ मा भारततर्फ लैजादै गरेका २ सय ९ जनालाई उद्धार गरिएको छ । माइती नेपाल कैलाली शाखाले मात्रै आर्थिक बर्ष २०७४/७५ मा गैरीफन्टा नाका भएर भारत तर्फ लैजादै गरेका १ सय १९ जनाको उद्धार गरेको हो । दलालले नयाँनयाँ तरिका अपनाएर चेलीबेटीलाई भारत लग्ने गरेको माइती…