उदयपुर, साउन २० । उदयपुरमा १० बर्षीया एक बालिका बलात्कृत भएकी छिन् । बेलका नगरपालिका–६ बुद्धचोक बस्ने सुस्त मनस्थिति भएकी ती बालिका छिमेकीबाटै बलात्कृत भएकी हुन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार साउन १८ गते ती बालिकालाई बेलका नगरपालिका–६ बस्ने वर्ष २८ का देवेन्द्र राईले बलात्कार गरेका हुन् । छिमेकीले बलात्कार गरेको भन्दै परिवारले इलाका…