Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


श्रीमान्बाटै हत्या गरिएकी साकरुनको शव भेटियो

बाँके, साउन २५ । बाँके जिल्लाको डुडुवा गाउँपालिका–६, हिरमिनियामा श्रीमान्बाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ । नेपालगन्ज उपमहानगरपालिका–२३, जंगलीसिंह पूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षीया साकरुन बेहनाको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । उनकै बयानका आधारमा शव भेटिएको हो । भारतको श्रावस्ती जिल्लामा माइत भएकी साकरुनका दुई छोरा…