बुटवल, भदौ १३ । विद्यालयमा अध्ययनरत् छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा बुटवलको निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल बुधबार पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–११, नहरपुरको ज्ञानपुञ्ज सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलको छात्रावासमा बस्ने १० कक्षाकी छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमर थापाले जानकारी दिए । उनलाई इलाका प्रहरी…