Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


भन्सार छलेर ल्याउँदै गरेको सामान बरामद

बिराज रोस्यारा धनगढी, भदौ १७ । कैलालीको धनगढी उपमहानगरपालिकाबाट भन्सार छलेर ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–९ बाट भन्सार छलेर ल्याउदै गरेका कपडा र मेसनरी सामान सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गरिएका कपडाहरुमा सानो तथा ठूलो साइजका मोदी कोट १ हजार ३ सय ३५ थान, हाइड्रोलिक ब्याक ३…