Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


निदाइरहेकी श्रीमतीलाई खुकुरी प्रहार, आरोपी पक्राउ

ओखलढुंगा, भदौ १९ । ओखलढुंगाको खिजिदेम्बा गाँउपालिका–८ मा आज बिहान श्रीमतीलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय हितबहादुर विक छन् । उनले बिहान ४ बजे भुत आयो भन्दै निदाईरहेकी श्रीमती गिता मायालाई खुकुरीले अन्धाधुन्ध प्रहार गरेका थिए । खुकुरीले टाउको र ढाडमा चोट…