सर्लाही । प्रहरीको हत्कडीसहित फरार भएका सर्लाही ईश्वरपुरका एक युवक गएराति सिन्धुलीको कमलामाई नगरपालिका– ६ स्थित बस पार्कबाट पक्राउ परेका छन् । जवरजस्तीकरणी मुद्दामा फरार रहेका ईश्वरपुर नगरपालिका– ५ का १७ वर्षीय सञ्जु परियारलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो । गत भदौ २० गते गाउँकै सात वर्षीया बालिकालाई करणी गरी फरार भएका परियारलाई काठमाडौंको कोटेश्वरबाट…