Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


निर्मला पन्त बलात्कार–हत्या प्रकरणः छानबिन समितिको प्रतिवेदनमा के छ ?

दीपक श्रेष्ठ/कबिर महर्जन (इमेज) काठमाडौं, असोज ९ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका विषयमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा गत भदौ ७ गते गठित समितिले प्रतिवेदन बुझाएपछि अब सबैको ध्यान एआइजी धीरु बस्नेत नेतृत्वको समितितर्फ सोझिएको छ…