Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ

सप्तरी । सप्तरीको राजविराजमा एक जना महिलाको हत्यामा संलग्न रहेको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ३५ वर्षीया आशा देवलाई इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–६ का शंकर मेहतर, सुरज मेहतर, चनरदेवी मेहतर र मुन्नीदेवी साह रहेका…