Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


‘ओभरलोड’ गरेका १२ ट्रक र चालक नियन्त्रणमा

बारा, पुस २ । प्रदेश नम्बर–२ को ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले ‘ओभरलोड’ गरेका १२ ओटा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । ओभरलोड बोकेर चितवन जान लागेका ती ट्रकहरुलाई ट्राफिक प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्रकहरुले तोकिएको परिमाणभन्दा ६ देखि ९ टनसम्म बढी भार बोकेका थिए । नियन्त्रणमा लिइएका ट्रकहरुलाई कारबाहीका…