काठमाडौं, पुस ७ । चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको वनस्थलीबाट ८ जना र ठिमीबाट एकगरी ९ जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१५, वनस्थली बस्ने नुवाकोट, विदुर नगरपालिका–४ का १८ वर्षीय सुनम थापासहित तीन महिला र पाँच पुरुष गरी ८ जनालाई पक्राउ गरेको…