मनिष गुप्ता/ईमेज: कपिलबस्तु । स्थानीय तहले समयमै नदीजन्य पर्दाथ ठेक्का नलगाउँदा नदीहरुबाट चोरी तस्करी बढेको छ । जिल्लाको बाणगंगा नदीमा सबैभन्दा बढी बालुवाको चोरी निकासी भइरहेको छ । बाणगंगा नदी अन्तरर्गत श्रीङ्गीघाट क्षेत्र, बाणगंगा पुलदेखि तलको क्षेत्र, लक्ष्मणघाट र कोपवा क्षेत्रमा रातीको समयमा बालुवा चोरी हुँदै आएको छ । स्थानीय ट्याक्टर व्यवसायी तथा प्रहरीको मिलेमतोमा…