Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


अश्लील भिडियोबारे अनुसन्धान जारी : प्रहरी

काठमाडौं, माघ ११ । सार्वजनिक सवारी–साधनभित्र भएको अश्लील क्रियाकलापसम्बन्धीे भिडियोका विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले सम्बन्धित एकाइबाट सूक्ष्म अनुसन्धान भइरहेकाले दोषी पत्ता लगाइ कारबाही गर्ने बताए । प्रहरीले शुक्रबारै एक विज्ञप्तिमार्फत् हाल सामाजिक सञ्जालमा देखिएको अश्लील भिडियोको सम्बन्धमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएकाले घटनाको विषयमा स्पस्ट भएपछि सत्यतथ्य…