Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


ठगी र चोरीका घट्नामा दाजुभाईकै संलग्नताः भारतीयसहित दाजुभाई पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुटपाट, ठगी र चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमध्ये अधिकांश सरोहर दाजुभाई र पटक पटक जेल परेका  छन् । काठमाडौंको सामाखुशी बस्ने राजेश विकलाई सुन भनी १९ लाख बराबरको रकम लिएकोमा…