Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


नख्खु बमकान्डः पेस्तोल देखाएर सुरक्षागार्डलाई नियन्त्रणमा लिने शेर्पा पक्राउ

काठमाडौं, साउन १० । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोटमा संलग्न फरार एक व्यक्तिलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको छ । महानगरीय अपराध महाशाखा काठमाडौंको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा ‘विप्लव’ समूहका युवा संगठन सदस्य भोजपुर निवासी दोर्जे भन्ने दोर्ची शेर्पालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक…