Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


५ करोड रुपैयाँभन्दा बढी मूल्यको लागुऔषधसहित विदेशी नागरिक पक्राउ

काठमाडौं, साउन ५ । प्रहरीले ५ करोड रुपैयाँभन्दा बढी मूल्यको लागू औषध ‘एम्फेटामाईन’ (आइसिइ) बरामद गरेको छ । लागू औषध नियन्त्रण ब्युरोले ४ किलो २ सय ग्राम आइसीइसहित पोर्चुगलका २६ वर्षीय टाइगो मेन्डेस पेरेरालाई पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरोले आज पत्रकार सम्मेलन गरी लागू औषध आइसिइ र अभियुक्त पेरेरालाई सार्वजनिक गरेको हो…