Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


चार लाख घुस रकमसहित इन्जिनियर रंगेहात समातिए

पोखरा, असार १७ । खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत् इन्जिनियर वासी अख्तर मोहम्मद चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । रौतहट घर भइ गन्डकी प्रदेशअन्तर्गत्को डिभिजन कार्यालयमा कार्यरत् मोहम्मद मंगलबार रंगेहात समातिएका हुन् । स्याङ्जामा निर्माणाधीन खानेपानी आयोजनाको रकम भुक्तानी दिनेबेला आठौं तहका कर्मचारी मोहम्मदले घुस मागेका जनाइएको छ । मोहम्मदले…