Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

पोखरा, साउन ७ । गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक मंगलबार पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो विद्यालयमा अध्ययनरत् १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षाकोठाभित्रै कुटपिट गरेर घाइते बनाएको…