Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित एक जना पक्राउ

बाँके । भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, गुप्तालाई जाँचका क्रममा झोलाबाट  गरगहना फेला पारेपछि…