Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


‘एटीएम ह्याक’ प्रकरणः ‘ह्याकर’ले प्रयोग गरेका थिए ‘हिट एन्ड रन’को सूत्र

नारायण ढुंगाना (रासस) काठमाडौं, भदौ १८ । बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौंमा ‘एटीएम’को ‘स्वीच’ नै ‘ह्याक’ गरेर करोडौं रकम निकालियो । यति ठूलो रकम निकालिएपनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो । एटीएम बुथमा चिनियाँ नागरिकको गतिविधि शंकास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ‘ह्याकर’लाई पक्राउ गरी ठूलो रकम…