Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


बालबालिका तस्करी प्रकरण : बाल संगठन प्रमुख डंगोल पुर्पक्षका लागि थुनामा

काठमाडौं, भदौ २२ । बालबालिका तस्करीको आरोपमा पक्राउ परेका नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोललाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । डंगोलसँगको मिलेमतोमा १२ दिनको शिशु लैजान खोज्ने बेलायती महिला डोना स्मिथलाई पनि थुनामा पठाइएको छ । उनीहरुलाई सहयोग गरेको आरोपमा पक्राउ परेकी स्टाफ नर्स निर्मला गुरुङलाई भने ४ लाख रुपैयाँ धरौटीमा…