Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


पाँच किलो सुनसहित समातिएका भोटे सार्वजनिक

संखुवासभा, असोज २९ । संखुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका तोप्चेन भोटेलाई सार्वजनिक गरिएको छ । सोमबार पक्राउ परेका खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय भोटेलाई बुधबार संखुवासभामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो  । विशेष सुराकीको आधारमा संखुवासभाको चेपुवा प्रहरीचौकीको टोलीले चेकजाँच गर्नेक्रममा भोटेको झोलाबाट पाँच किलो सुन, ३८ हजार ८० रुपैयाँ नगद…