बागलुङ, मंसिर २३ । विप्लव समूहका बागलुङ जिल्ला सेक्रेटरी नविन कुँवर फेरि अदालत परिसरबाटै पक्राउ परेका छन् । बागलुङ जिल्ला अदालतले सोमबार रिहा गर्न आदेश दिएलगत्तै उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको हो । बागलुङ जिल्ला अदालतले कुँवरलाई १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले…